हात्ती’माथि आ’गो आ’क्र’म’ण : जलेर हात्तीको मृत्यु, दुई जना प’क्रा’उ (भिडियाे)

भिडियो समाचार

एजेन्सी, ११ माघ । छिमेकी मुलुक भारतमा मानिसहरुले हा’त्ती’मा’थि ज’लि’र’हे’को टा’य’र आ’क्र’म’ण गरेको छ । बीबीसी हिन्दीका अनुसार भारतको तमिलनाडुमा मानिसहरुले हा’त्ती’माथि ज’लि’र’हे’को टायर फालेको हो ।

उक्त टायर हात्तीको शरीरबाट नझरेपछि त्यसले जलेर हात्ती मरेको छ । आगोले घा’इ’ते भएको उक्त हात्तीको उपचारकै क्र’म’मा मृ’त्यु भएको हो । सार्वजनिक भिडियोमा मानिसहरुले हा’त्ती’मा’थि जलिरहेको टायर फालेको देखिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि तमिलनाडुमा भएको यस घ’ट’ना’को विश्वभरबाट नि’न्दा भइरहेको छ ।

हात्तीमाथि ज’लि’र’हे’को टा’यर आ’क्र’म’ण गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई प’क्रा’उ गरेको छ । बीबीसी हिन्दीका अनुसार निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति प’क्रा’उ परेका छन् । तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ । उनीहरु तीनै जनामाथि वन्यजन्तु सं’र’क्ष’ण कानुन अन्तर्गत का’र’वा’ही अगाडि बढाइने छ ।

अन्दाजी १४-१५ वर्षकाे जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थियाे ।

यसअघि गत वर्ष भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरेकी थिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *