बिहेगर्नु अघि यस्तो सम्म भएको रहेछ, TikTok चेक गर्दा भेटियो यती ठुलो प्रमाण (हेर्नुस भिडियो)

भिडियो समाचार

काठमाडौँ – चि’तवन जिल्ला का’लिका न’गरपालिका वडा न:६ की क’न्चन ति’मल्सिना र अनिसा कुमालले काठमाडौँको कपन स्थित चुनिखेलमा गत पौष १९ गते बिबाह गरेका थिए । दुवै जना मि’लापत्रमा घरमै बि’बाह गरेका थिए ।

के’टिपक्षको मानिसले दुबै’को स’म्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौ’कीमा लगी कु’टपिट ग’राएपछि कन्चनले पि’डा स’हन न’सकेर यु’वकले बि’ष से’वन गरेको आफन्तले बताएका छन । यस घटनाको बिषयलाई वकिलले यस घटनाको बारे लाग्ने नियम कानुनबारे बताएका छन ।

यदी केटा केटीको उमेर नपुगेको भए सम्झाई बुझाई गर्नुपर्नेमा उल्टै कुटपिट गरेकोमा पनि प्रहरीलाई पनि कानुन लाग्ने बताएका छन । केटिले गर्दा यसरी केटाले बिष सेवन गरेको हो भने केटिलाई यस्तो सजाय हुने बताएका छन । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *