प्रेमिकाको दुई छोरालाई प्रेमिले न’हरमा फा ले, एक जनाको श’व फे’ला पर्यो अर्काको खोजी हुँदै

समाचार

एजेन्सी । केही वर्ष अघि श्रीमान को निधन भएपछि एक महिला अर्का पुरुषसंग प्रेममा थिइन् । उनी आफ्ना दुई छोरा लिएर प्रेमीसंगै बस्न थालिन् । सुमन नाम गरेकी ति महिला लखन नाम गरेका पुरुषसंग बस्न थालेकी थिइन् ।

तर प्रेमीलाई उनका छोरासंग लगाव थिएन । उनले छोरालाई आफ्नो जिवनवाट हटाउने उपाय खोजे । प्रेमीका नभएको बेलामा उनले दुवै छोरालाई न’हरमा फा ले । एक जनाको नि’धन भइसकेको छ भने अर्काको खोजी जारी छ ।

यो घटना भारतमा भएको हो । प्रेमीले मंगलौरको कोतवाली अंतर्गत गंगनहर पुलवाट न’हरमा फा ले को भारतीय मिडिया आजतकले जनाएको छ ।

७ वर्षका छोरा लक्की र ६ वर्षका अर्का छोरा लविसलाई लिएर उनी प्रेमी लखनसंग बस्दै आएको बताइएको छ । उनका श्रीमानको सन् २०१९ मा निधन भएको थियो । गाउँलेहरुका अनुसार लखनले सुमनका दुई छोरालाई माया गर्थेनन् ।

प्रहरीले गाउँलेको सहयोगमा खोजी गर्दा ठूलो छोरा लक्कीको श’व फेला पारेको छ अर्का छोराको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेश देवबंदमा बस्दै आएका लखनले छोराहरुलाई हे ला गरेको गाउँलेले पनि देखेका थिए ।

आफ्ना दुवै छोरा ह रा ए पछि आमाले प्रहरीमा खोजीका लागि आग्रह गरेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान गर्दा घटनामा लखनको हा’त रहेको खु’लेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *