नेपाली सेनाले कङ्‍गोमा गर्यो उदाहरणीय काम : २० हजार वि’स्थापितलाई बनाइदियाे आवास

समाचार

काठमाडाैं। अफ्रिकी मुलुक क’ङ्‍गोमा तै’नाथ नेपाली सेना शा’न्ति सै’निकको इञ्जिनियर गु’ल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा वि’स्थापित द्व’न्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ।

त्यहाँको डि’जुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बु’नियास्थित मु’जिपेला क्षेत्रमा नेपाली शा’न्ति सै’निकले छोटो अ’वधिमा विभिन्न सं’रचनासहितको आवास निर्माण गरी ह’स्तान्तरण गर्न सफल भएको सै’निक जनसम्पर्क तथा सूचना नि’र्देशनालयले जनाएको छ।

सो गु’ल्मले गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आ’प्रवास स’ङ्‍गठनको अ’नुरोधमा सात हे’क्टर जमीनमा बाटो र वा’सस्थान निर्माण गरेको हो।यसअघि सन् २०१९ मा पनि उक्त गु’ल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अ’नुरोधमा १० हजार वि’स्थापितका लागि आवश्यक सं’रचना निर्माण गरी महत्त्वपूर्ण यो’गदान पुर्‍याएको थियो।

नेपाली सेनाको यस कार्यको सं’युक्त रा’ष्ट्रसङ्‍घ शा’न्ति कार्यका प्रमुख, त्यहाँ तै’नाथ शा’न्ति सै’निकका फो’र्स क’माण्डर, ग’भर्नर र स्थानीयले मु’क्तकण्ठले प्र’शंसा गरेका छन्। हाल सो गु’ल्मका गु’ल्मपति प्रमुख से’नानी सुरेश थापा रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *