त्रि विले आज प्रकाशित गर्यो अत्यन्तै महत्व पूर्ण जानकारी [सुचना सहित]

शिक्षा खबर शैक्षिक खबर

कठमाडौं । त्रिभुवन विश्व विद्या`लयले अत्यन्तै महत्वपूर्ण सुचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहेको आंशिक शिक्षकहरूको समस्यालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्नका लागि विश्व विद्या`लयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ का सम्बन्धमा आम शिक्षकहरुबाट केही सुझाव राखी विरोधका कार्यक्रम गरिरहेको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

आंशिक शिक्षकहरुले राखेका विष`यहरुमा वार्ता र छलफ`लको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको पनि बताइएको छ । त्रिविले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएर वार्ताको माध्य`मबाट समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई अनुरोध पनि गरेको छ ।

Link here

Leave a Reply

Your email address will not be published. Required fields are marked *