एकैपटक ह्वात्तै घट्यो सुनको मूल्य !

समाचार

काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य ४० रुपैंयाले घटेको छ ।

आज चाँदीको मूल्य १२ सय ३० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *