इन्डोनेसियामा दु’र्घटना भएको विमानको ब्ल्या’क बक्स भेटियो

अन्तरास्ट्रिय समाचार

जकार्ता । इन्डोनेसियाली उड्ययन अधिकारीहरूले दु’र्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्या’क बक्स’को स्थान पत्ता लगाएको बताएका छन् ।उनीहरूले ‘क’कपिट’ आवाज र उडानको ‘डा’टा रे’कर्डर’लाई सङ्केत गर्दै भने ‘ब्ल्या’क बक्स’का माध्यमबाट विमानमा दु’र्घटनापूर्व के भएको हो भनेर बु’झ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन् ।

“हामीले दुबै ‘ब्ल्या’क बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ,” इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने । “गो’ताखोरहरूले छिट्टै ती य’न्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्या’क बक्सलाई पानीबाट बाहिर नि’कालिनेछ ।”

यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको ज’लक्षेत्रबाट उ’द्धारकर्ताले एउटा दु’र्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अ’वशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर नि’कालेका बताइएको छ ।

जकार्ताबाट शनिबार अ’पराह्न उडेको एउटा यात्रुबाहक विमान उ’डेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दु’र्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए ।ज’कार्ताको सोकार्नो–हाता अन्तरराष्ट्रिय विमानस्थलबाट उ’डेको श्री’विजया एयरको बोइङ ७३७–५०० विमान उ’डेको चार मिनेटभित्रै सिधै समुद्रमा ख’सेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *