अमेरिकी संसदभित्रै यसरी च’ल्यो गो’ली, मृ’त्यु भएकी महिला पूर्व अ’मेरिकी से’ना (भिडियो)

अन्तरास्ट्रिय

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका स’मर्थकले बुधबार संसदभित्रै घु’सेर हं’गामा गरेपछि प्र’दर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गो’ली चलाएका थिए।

गो’ली च’ल्दा एक महिलाको मृ’त्यु भएको थियो। ती महिलाको नाम ए’सली बे’बिट रहेको र उनी सा’न डि’एगोकी बा’सिन्दा भएको खुलेको छ।

उनी पूर्व अमेरिकी ह’वाई से’ना रहेको पनि अमेरिकी सं’चारमाध्यमले जनाएका छन्। गो’ली च’लाइएको घ’टनाको भिडियो यतिबेला सामजिक संजालमा भा’इरल बनेको छ।

अमेरिकी संसदभित्रै गो’ली चल्नु र संसदभि’त्रै हु’लदं’गा हुनुलाई विश्वभरका नेताले लो’कतन्त्रवि’रुद्धको का’र्य भनिरहेका छन्।

ट्रम्पले राष्ट्रपतिको नि’र्वाचन हा’रेपछि पनि चु’नावमा धाँ’धली भएको बताउँदै आएका थिए।

यसबीचमा उनका प्र’तिस्पर्धी जो बा’इडेनको जि’त पुष्टि गर्न बुधबार सां’सदबीच छ’लफल भइरहेका बेला ट्रम्पका स’मर्थकले संसद भवनभि’त्रै घु’सेर हु’लदंगा गरेका थिए।

क्या’पिटल बि’ल्डिङमा घु’सेर प्र’दर्शनकारीले आ’क्रमण गर्न था’लेपछि यसले ज’टिल अवस्था नि’म्त्याएको छ। भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *