परीक्षा संचालन सम्वन्धी त्रि विले फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना !

शैक्षिक खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा संचालन सम्वन्धी एक सूचना प्रकाशन गरेको छ ।त्रिवीले समेष्टर प्रणली अन्तर्गत स्थगित स्नातक र स्नाकोत्तार तहका परीक्षा मंसिर तेस्रो सातापछि संचालन गर्ने जनाएको छ ।

हेर्नुहोस् सूचना :

link if not clear

Leave a Reply

Your email address will not be published. Required fields are marked *