आफ्नै आँखा अगाडी बाघले आमालाई लगिरहँदा पनि मैले केहि गर्न सकिन, छोरा रुँदै आए (भिडियो सहित)

भिडियो समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा शनि’बार मोटरसा’इकलबाटै पाटे’बाघले झम्टेर लगेको महिलाको श,व भेटिएको थियो ।

शुक्रबार राति पूर्व बाँकेको कोह’लपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरालाई पूर्वपश्चिम राजमार्ग’अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज’क्षेत्रमा मोटर’साइकलमा बाघले झ,म्टिएर थापालाई घि,सार्दै लगेको थियो ।

पाटेबा’घको आ,क्रमणमा परी महिलाको ज्या,न गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको सम’यमा साइकल र मोटर’साइकल चलाउन रोक लगा’इएको छ ।

जनावरको आ,क्रमणबाट हुने सम्भावि’त जो’खिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसा’पानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा समेत रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राज’मार्गमा पाटेबाघको चहल’पहल बढेकाले सुरक्षित रहन’को लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

मोटरसाइकल चलाइरहेका छोरा’लाई सामान्य चो, ट लागेको थियो । बाघले आ,क्रमण गरेको खबर पाएलगत्तै निकुञ्ज’को टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गर्दा मृ,ताअवस्थामा फेला पारे’को बर्दिया निकु’ञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु’प्रसाद श्रेष्ठले बताएका थिए ।

जिल्ला प्र’हरी कार्यालय बर्दियाका एक प्रह’रीले शनिबार मध्यान्ह १२ बजेतिर थापाको श,व घ,टनास्थलनजिकै फेला परेको बताए । ‘घ,टनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको श’व फेला परेको थियो’ ल। ‘बाघले अ,नुहार र दुबै पिडौ’ला खा,एको थियो। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा श’व फेला परेको थियो ।

घ,टना घटेको ३ दिनपछि उनका छोरा पहिलोपटक मिडि’यामा आएर घ’टनाको सम्पुर्ण कहानी भनेका छ न । अब प्रस्तुत छ तीनै मृ,त महिलाका छोरा संग गरिएको अन्तर’वर्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *