भर्खरै कतार बाट आयो खुसीको खबर पुरा हेर्नुहोस

अन्तरास्ट्रिय

काठमाडौं- कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। त्यस्तै रोजगारदाता समेत परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ।रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिनाअनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो।त्यस्तै कतारले न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल बनाएको छ।

खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।खाना र आवाससहित जोड्दा श्रमिक ले न्यूनतम १ हजार ८ सय रियाल पाउँछन्। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ।

यो पनि
चितवनमा जिल्ला का अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको हिजो मृ`त्यु भएको छ ।चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृ`त्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्र`मण देखिएको छ ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ज`गन्नाथ तिवारीका अनुसार मृ`त्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आक`स्मिक क`क्षमै मृ`त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *