अब कोरोना अन्त्य हुँदै वैज्ञानिकले बनाय 30 सेकेण्ड मै कोरोना मार्ने उपकरण

कोरोना अपडेट(कोभिड -१९)

बैज्ञानिकले ३० सेकेन्डमा नै कोरोना भाइरस मार्ने प्रबिधिको बिकास गरेका छन् ।अमेरिकाको लस एन्जल्स स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका बैज्ञानिकले तुरुन्तै कोरोना मार्न सक्ने `प्लाज्मा जेट नामको उपकरण बनाएको डेलिमेल अनलाइन पत्रीकाले जनाएको छ।

उक्त अनलाइनका अनुसार थ्रीडि प्रीन्टर बाट प्रेसर प्लाजमा जेटको स्प्रे बनाइ प्रयोग गर्दा सफल भएको फिजिक्स अफ फ्लुड्समा प्रकाशित अध्यन प्रतिबेदनमा उल्लेख छ।यो प्लाज्मा जेटले धातु,छाला र प्लास्टिक जस्ता ६ किसिमको सतहमा रहेका कोरोना भाइरस लाई ३० सेकेन्ड भित्रै मार्न सक्ने दाबी बैज्ञानिकले गरेका छन् ।यो स्प्रे मास्कमा पनि प्रयोग गरिएको र उहीँ समयमा भाइरस मर्न सफल देखिएको बताइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *