Breaking:प्रधानमन्त्री ओली को राजीनामा,यस्तो आयो खबर

राजनीतिक खबर समाचार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफुहरुले चुनेको प्रधानमन्त्री नभएसम्म सडक नछोड्ने बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षका नेकपा नेता कार्यकर्ताहरुले माइतीघरदेखि प्र’दर्शन गरेर निर्वाचन आयोग अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै नेता भट्टराईले सभामुखलाई तुरुन्त संसद बैठक बोलाउन आग्रह गरेका छन् ।

उनले काठमाडौँमा पुस १४ गते बिशाल प्र’दर्शन हुने भन्दै आफुहरुले कानुनी राज्यको पक्षमा रहेको बताएका छन् ।भट्टराईले सबै नेता कार्यकर्तालाई पुस १४ गतेको प्र’दर्शनको तयारी गर्न निर्देशन समेत दिएका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओलीको राजिनामा आउने र प्रचण्डले सो स्थान लिने बताएका हुन्।त्यस्तै कार्यकर्ताहरु आयोग बाहिर कान्तिपथमा प्र’दर्शन गरिरहेको बेला शिर्ष नेताहरुसहित केन्द्रीय सदस्यहरु भने निर्वाचन आयोगमा पुगेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *