उपत्यका का सबै कार्या`लयहरु ब`न्द गर्ने निर्णय !

लकडाउन खबर

काठमाडौं । कोरोना म हा`मा`री संक्र`मण झनै बढेपछि कर्म`चारी सञ्च`य कोषले आज शुक्रबार एक दिन काठमाडौं उपत्यकाका सबै कार्या`लयहरु ब`न्द गरेको छ ।

उपत्यकाका शाखामा कार्यरत कर्मचा`रीहरुमा कोरोना संक्र`मण देखिए पछि सबै कार्यालयहरु ब`न्द गरिएको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए ।

उनले कोषबाट प्रदान हुने अन`लाइन सा`पटी सेवा यथा`वत रहने र बाँकी सबै सेवा बन्द गर्ने जान`कारी दिए । यस्तै उपत्यका बाहिरका सेवा सुचारु रहने उनले बताए ।source Arthatantra.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *