काठमाडौ उपत्यका बासीलाई फेरि आयो अत्यन्तै दु: खद खबर ! अवश्य पढ्नुहोला !

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं उपत्य`कामा आज एकै दिन २५ सय ४० जना कोरोना संक्र`मित थपिएका छन् । देशभर ३४ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५ सय ४० जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १८ हजार ४ सय ७३ जनाको पिसीआर परिक्षणमा ३४ सय ३९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २६७५ जना कोरोना संक्र`मण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्क`नेको सख्या ७१ हजार ३ सय ४३ रहेको छ ।

काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २०८५ जना र ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना रहेका छन् । देशभर कुल संक्र`मितको सख्या ९७ हजार ६ सय ९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *