मृत्युको मुखमा पगुेका बिरामीलाई डाक्टरले र’क्सि खु’वाएर बचाए पछि…..

रोचक खबर

एजेन्सी । अहिलेसम्म सुन्दै आएका छौ, अ’ल्को’हल पिउनु स्वाथ्यको लागि हानिकारक हो । अ’ल्कोह’ल पि’उदाँ शरीरमा ली’वरस’हित धेरै प्रकारका रोग लाग्छन् ।

तर, भियतनाममा भने एउटा डाक्टरहरुको टिमले बिरामीलाई अ’ल्कोह’ल पि’ला’एर ज्या’न बचाएका छन् । म’र्न लागेको बिरामीलाई डाक्टरहरुले बि’य’र पि’ला’एका हुन् । एकजना बिरामीलाई बचाउन डाक्टरहरुले १५ क्यान बि’यर पि’ला’एका हुन् ।

वास्तवमा गु’येन वैट हाट नामका ४८ वर्षीय व्यक्ति अ’ल्को’ह’ल प्वा’इ’ज’निं’गको बिरामी थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसकेपछि पनि उनको होस् नआएपछि अ’ल्कोह’ल पिलाएका हुन् । डाक्टरहरुले उनलाई बचाउन सफल भएपछि बि’यर’ले मानिसको ज्या’न बचाउने पनि प्रमाणित भएको छ ।

बि’य’रमा इ’थेना’ल पाइन्छ । इ’थेना’लले ‘मे’थेना’ललाई कम गर्छ । बी’यरबाट लिवरपनि सफा हुन्छ र यसबाट इन्फेक्सन पनि कम हुन्छ । एक–एक घन्टाको बिचमा बी’यरको क्यान पम्प गर्दै गु’येन वैट हाटको उपचार सम्भव भएको हो । १५ क्यान बी’यर पम्प गरेपछि उनको होस आएको हो ।

उनको उपचारमा सम्लग्न चिकित्सकको अनुसार बिरामीको रगतमा मेथनाल मिथाइल अल्कोहलको स्तर निर्धारित सीमाबाट १.११९ गुना धेरै थियो । यसले फार्मिक ए’सि’ड उत्पादन गर्न गर्छ र रोगीलाई च’क्कर लाग्छ । आश्चार्य लाग्दो यस्तो विधिबाट डाक्टरहरुले गोयनको ज्या’न ब’चाएका छन् । युयेन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *