अध्ययन टोलीको प्रतिवेदन भन्छ-‘नेपाल–चीनबिचको सीमा नाका नाक्चेलाग्ना मिचिएको छैन’

समाचार

मुगु । नेपाल–चीनबिचको सीमा नाका नाक्चेलाग्ना नाका नमिचिएको नेपालतर्फको अध्ययन टोलीको प्रतिवेदनले जनाएको छ । भदौ ३० गते देखि असोज ५ गतेसम्म नेपाल सशस्त्र प्रहरीसहित मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईरालाको टोलीले गरेको अध्ययन अनुसन्धानले सीमा नमिचिएको प्रतिवेदन सार्वनिक गरेको हो ।

अनुसन्धान टोलीमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी काईरालाले नेपाल–चीन सीमामा जोडिएको १३ नम्बर पिल्लर नाक्चेलाग्ना नाका र नेपालका अन्य भूमी चीनले नमिचेको बताएका छन् । उनका अनुसार नाक्चेलाग्ना नाकामा विगत र वर्तमान अवस्थामा सीमा मिचिएको छैन ।♥****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *