अ’न्तिम बिदाई ! कोरोनाले लग्यो ८३ वर्षका पु’रुष लाई (हेर्नुहोस भिडियो)

भिडियो

पोखरामा बिहीबार एक कोरोना सं’क्रमितको मृ`त्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको को’रोना उपचार केन्द्रको आ`इसियुमा उपचाररत पोखरा १६ का ८३ वर्षे वृ`द्धको बिहीबार बिहान मृ`त्यु भएको हो ।

असोज १३ गते कोरोना पु`ष्टि भएपछि केन्द्रको आइसियुमा भ’र्ना भएका वृ’द्धको बिहीबार बिहान १०:४३ मा उप’चारकै क्रममा मृ’त्यु भएकोप्र तिष्ठानका निर्देशक सह. प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार वृ’द्धमा कोभिडसँगै मधुमेह र मृ’गौलासम्बन्धी स’मस्या रहेको थियो ।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्र`मणबाट मृ`त्यु हुनेको संख्या ११ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट ३७ जनाको ज्या`न गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *