१७५ यात्रु बोकेर उडिरहेको विमानमा च’ट्याङ पर्‍यो

समाचार

काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा च’ट्याङ परेको छ । चट्याङका कारण विमान ड’रलाग्दो तरिकाले ह’ल्लियो ।

विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न क’ठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो । विमान तु’फानमा फ’सेका बेला भ’यानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल ख’स्न थालेको थियो ।

विमान आकाशबाट फ्रि फल भएर तल ख’स्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो । च्याङ पर्नुभन्दा पहिल्यै विमान तु’फानमा फ’सेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्र’सित यात्रुको अवस्था आफ्नो फोनमा कै’द गरेका थिए ।

डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर ग’म्भीर तु’फान र च’ट्याङ परेपछि विमानलाई क्रा’स्नोडारमा आकस्मिक अवतरण गराइएको थियो । एक यात्रीले भने ‘यो निकै भ’यानक थियो ।’ अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दु’र्घटना हुन्छ भन्ने लागेको बताए ।

उनले भने ‘च’ट्याङको झ’ट्काको कारण सामानहरु पूरै के’बिनमा छ’रिएका थिए । यद्यपि चट्याङ परेपछि पनि पाइलटले चा’मत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आ’कस्मिक अवतरण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *