८ महिनाकी गर्भवति श्रीमती छाडेर पुनः बे’प’त्ता भए कपुर बम, छोरिको अबस्था देखेर धु’रु’धु’रु रो’ए बुबा (हेर्नुस भिडियो )

समाचार

कपुर बम र ललिता परियारबीचको घटनाले अहिले झन बि’क’रा’ल रुप लिदै गएको छ । दुबैजना वैदेशिक रोजगारिका क्रममा कतार गएका थिए र यसैबिच उनिहरुमा माया बसेको कुरा त हामी सबैलाइ थाहा भएकै कुरो हो । हुन त कपुर बमले उनलाइ अर्को श्रीमती रहेको कुरा बताएका रहेनछन र ललितालाइ कपुरले गर्भवती अबस्थामा छाडेर फरार भएका थिए । मिडियाको सहयोगले उनिहरुलाइ एक त बनाइयो तर यसले उनीहरुको सम्बन्ध भने सफलचाहिँ हुन सकेन ।

भा’ग्ने बानी परेका कपुर बम अहिले पनि अनेक ब’हा’ना गरेर भा’ग्दै छन आफ्नी श्रीमतीदेखि । ८ महिनाको सन्तान गर्भमा भएकी ललितालाई छाडेर बिगत १० १२ देखि फेरि बे’प’त्ताको सुचिमा छन कपुर बम । सम्पर्कबिहिन छन उनी । ललिताका बाबू कपुर बमको यो ह’र्क’तदेखि एकदमै दु’खि’त अनि चि’न्ति’त छन । निकै अ’श्ली’ल शब्दहरुको प्रयोग गरे गा’ली’ग’लौ’ज गरेका रहेछन ललितालाइ कपुरले । मेरो सन्ताननै हैन समेत भनेछन । क’ठै आँसु थाम्न सकेनन बाबुचाहीले । आफ्नी छोरीलाई कसैले यतिसम्म भन्दा कुन चाहिँ बाबुको चि’त्त नदुख्ला र अझ आफ्नै ज्वाइले यसो भन्दा ।

छोरिको अबस्था देखेर निकै दु’खि’त छन उनी । मेयर सग यो विषयको कुरा उठाउदा गा’ली सम्म खाएछन उनले । ललितालाई अहिले बिर्तामोडको एउटा कोठामा अ’ल’प’त्र छाडेर फ’रा’र छन उनि । जेठि श्रीमतीलाई टिकट काटिदिएर आउछु भनेका उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । अहिले उनी मुगु पुगेको कुरा पनि उनले बताए तर त्यहा गएपश्चात भने उनी बे’ख’व’र रहेको कुरा पनि उनले बताए ।

झू’टका झू’ट बोलेर ललितालाई फ’सा’ए’का कुरो पनि उनले बताए । तर जिम्मा लिइसकेपछी यस्तो ह’र्क’त गरेकाले बाबू एकदमै अ’स’न्तु’ष्ट छन । क’म’जो’र आर्थिक अबस्था भएका ललिताका बाबू सहयोगका लागि कहाकहाचाहिँ धाएनन । छोरीको यस्तो अबस्थामा पनि केही गर्न नसकेकोमा निकै खे’द छ उनलाइ । ललिता जसलाइ आफ्नो श्रीमानको साथ अनि सहयोगको सबैभन्दा धेरै जरुरी छ यस्तो अबस्थामा आफ्नो श्रीमानकहाँ छन अ’त्तो’प’त्तो छैन क’ठै ।

कपुर बमले ललिताको त जिन्दगी ब’र्बा’द गरे गरे त्यो बच्चा जो अब यो संसारमा आउदैछ त्यसको भबिस्य पनि अ’न्ध’का’रतिर धकेलिदिएका छन उनले । एउटा असल श्रीमान त बन्न सकेनन सकेनन अब त सन्तानप्रतिको उत्तरदायित्वबाट पनि पन्छिन खोज्दै छन उनी । ललितालाइ यस्तो गर्भवती अबस्थामा पनि नि’र्बा’ध कु’ट’पि’टसमेत गरेछन कपुरले । उनका माइला दाइले यसरी नकुट पेटमा बच्चा छ भनेर सम्झाउदा उल्टो यो बच्चा तेरो कि मेरो भन्दै नि’हुसमेत खोजेछन । सुन्दै कति घि’न’ला’ग्दो ।

ललिताका बाबुलेभने एउटा मानब भएपछी अर्को मानबको जिन्दगीसग खे’ल’बा’ड नगरियोस् भन्दै दु’खे’सो पनि पोखे । गल्ती मेरो छोरीको नभएर कपुर कै हो भने उनले । मेरो श्रीमती छैन भनि ढाटेर यो सब गरेका हुन उनले अब भा’गे’र पाउदैनन् उनले, उनले त अब जहान परिवार मिलाउनुपर्ने उनको राय छ । मिडियाको सहयोगप्रति आभारी रहेको र थप सहयोग मिल्ने कुरामा पनि उनी आशावादी देखिन्छन उनी ।

बाकी हेर्नुहोस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *