अचानक मृ’त्यु हुनसक्ने ‘ब्ल’ड प्रेसर लो’ भइहाल्यो भने के खाने ?

स्वास्थ्य खबर

कम रक्तचाप अर्थात् हा’इपोटेन्सन ( blood pressure low ) जसमा शरिरको र’क्तप्रवाह निकै धीमा हुन्छ ।लो ब्ल’ड प्रेसरका कारण रिंगटा लाग्ने, बे’होस हुने, जि’उ ग’ल्ने, कमजोर हुने, आँखाले ति’रिमिरी तथा ध’मिलो देख्ने, स्वास फे’र्ने कठीन हुने जस्ता स’मस्या देखा पर्दछन् ।

यसकारण धेरै मानिसहरुको मृ’त्यु भएकोपनि छ ।अचानक नै मृ’त्यु हुनसक्छ । स्वस्थ शरिरको र’क्तचाप १२०–८० हुन्छ । जब र’क्तचाप ९०–६० भन्दा कम हुन थाल्छ तब र’क्तचाप ख’तराको स्तरतर्फ झ’रेको बुझ्नुपर्छ ।र’क्तचाप कम हुँदा त्यसले म’स्तिष्क, मुटु तथा मृ’गौलामा असर पर्दछ र त्यो अन्ततः प्रा’णघा’तक पनि हुनसक्छ ।

र’क्तचाप घ’ट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अ’पनाएर तपाइँले आफ्नो सामान्य घटेको र’क्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । अ’चानक घ’टिहाल्यो भने तत्कालका लागि यी उपचाय जीवन बु’टी हुन्छन् सबैले जान्नुहोस् । आफूले पढेपछि साझा गर्न नभुल्नुहोस् ।

नुनपानी पिउनुहोस् : नुनपानी अर्थात् नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सो’डियमले र’क्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने सरीरका लागि हा’निकारक हुने कुरा भुल्नुहुँदैन ।

कफीको से’वन : कफीको से’वनले पनि र’क्तचाप बढाउँछ । कफी, ह’ट चकलेट वा क्या’फाइन तत्वयुक्त चिजहरु खाँदा वा पिउँदा घटेको र’क्तचाप सन्तुलनमा आउँछ । कम र’क्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।

तुलसीको पातको रस : तुलसीको पातको रस पनि रक्तचाप सन्तुलनमा निकै सहयोगी हुनसक्छ । तुलसीको पातमा भिटामिन सी, पोटासियम तथा प्या’न्टोथेनिक ए’सिड पाइन्छ । यी सबै तत्वहरु र’क्तचाप सन्तुलनमा सहयोगी हुन्छन् । त्यसैले नियमित रुपमा तुलसीका १०–१५ वटा पातको रस निकालेर त्यसमा एक चम्चा मह मिलाउनुहोस् अनि हरेक बिहान यसलाई से’वन गर्नुहोस्, तपाइँको घ’टेको र’क्तचाप बढेर सन्तुलनमा आउनेछ ।

किसमिसको से’वन : किसमिसको से’वन पनि हा’इपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् । त्यस्तै उक्त पानीलाई पनि छानेर खानुहोस् । यसले कम र’क्तचापको स’मस्या न्युनिकरण हुन्छ ।

बदाम से’वन: बदाम पिँ’धेर त्यसमा दुध मिलाएर नियमित रुपमा पिउँदा पनि र’क्तचाप सन्तुलनमा सहयोग गर्दछ । बदामलाई रातभर पानीमा भिजाउनुहोस् । अर्को बिहान त्यसको बाहिरी पत्र हटाएर राम्रोसँग पिँध्नुहोस् र लेदो बनाउनुहोस् । अनि त्यसलाई दुधमा मिलाएर दिनहुँ बिहान खानुहोस्।

अदुवा से’वन : अदुवालाई टुक्राटुक्रा पारी काट्ने र त्यसमा नुन तथा कागतीको रस हालेर मोल्ने । त्यसपछि नुन र कागती मिसाएको अदुवालाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने । हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्ल’ड प्रे’सरको स’मस्या विस्तारै हट्ददै जान्छ ।

गाजर से’वन : गाजरको नियमित सेवन पनि र’क्तचाप सन्तुलनमा सहयोगी हुन्छ । गाजरलाई नियमित रुपमा सलादको रुपमा मात्र नभै यसको जुसमा मह मिलाएर एक महिनासम्म पिउने हो भने ब्लड प्रे’सर ठीक ठाउँमा आउँदछ ।

खजुरको से’वन : कम र’क्तचापको स’मस्या भएकाहरुको लागि खजुरको से’वन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित से’वनले र’क्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।

अनारको से’वन : अनारको नियमित से’वन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम र’क्तचापको स’मस्या पनि न्युनिकरण गर्दछ । अनार मात्र होइन स्याउ, केरा, खरभुजा जस्ता फलफूलहरु नियमित रुपमा खाने गर्नाले रक्तचाप स्वात्तै घट्ने स’मस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *