बेलायतमा नेपालीले बेच्न थाले ‘कोदोको र’क्सी’, एक बोटलको मूल्य ४१ सय ६५ रुपैयाँ

रोचक खबर

लण्डन । बेलायतमा कोदोबाट उत्पादित र’क्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पि’उँदै आएको कोदोको र’क्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।

बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले को’दोको र’क्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।उक्त र’क्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न ला’गिएको कम्पनीका निर्देशक जनक राईलेलाई बताए ।

उत्पादक कम्पनीका अनुसार ‘प्योर को’दोको र’क्सी’ र ‘तीनपाने कोदोको र’क्सी’ गरी दुई प्रकारको र’क्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।लोकप्रिय को’दोको र’क्सीलाई कम्पनीले ‘प्योर कोदोको र’क्सी’ र ‘तीनपाने कोदोको र’क्सी’ गरी दुई प्रकारको र’क्सी उत्पादन गरेको छ ।

तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल र’क्सी राखिएको छ भने ६० प्रतिशत अ’ल्कोहल रहेको छ, यस्तै ‘प्योर कोदोको र’क्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।कम्पनीले ‘प्योर कोदोको र’क्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स (४१ सय ६५ रुपैयाँ) र

‘तीनपाने कोदोको र’क्सी’को १२ पाउण्ड ९९ पेन्स (२ हजार ८० रुपैयाँ) मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले जानकारी दिए। उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् ।

विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ को’दोको र’क्सी निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताए ।कम्पनीले यो र’क्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँने बताएको छ ।

निर्देशक राईले भने, ‘यो र’क्सीले नेपाल र नेपालीहरुको पनि झल्को दिनेछ, वेलायतमा नेपालीत्व प्रर्वद्धन समेत हुने विश्वास छ ।’१० गते अ’ल्डरशटमा विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा र’क्सीको औपचारिक रुपमा उदघाटन गर्न लागिएको हो । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको र’क्सी उत्पादन भइरहेको छ ।

यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ ।कम्पनीमा आवद्ध युवाहरु बेलायतमा यसअघि नै ग्लो’बल बु’लियन भल्ट नामक लकर सुविधा तथा अन्य व्यावसायहरुमा पनि उनीहरुको आवद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *