बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

समाचार

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

नागरिक सहायता कक्षको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले उदघाटन गरिसकेका छन् । प्रहरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारीको साधनमाथि निगरानी बढाएको छ । प्रहरीले बढी भाडा लिएको सूचना दिन पनि जिल्लावासीलाई आग्रह गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *