चितवनमा भेटिए यस्ता अचम्मको प्रतिभा भएको मानिस,टुप्पीले गाडी तानेर देखाइदिए(भिडियो हेर्नुहोस्)

रोचक खबर

सामाजिक संजाल मार्फत आजभोलि विभिन्न मानि सहरू विभिन्न तरिकाले भाइरल भैरहेका हुन्छन्। आफ्नो भिन्न प्रतिभा र क्षमता देखाएर भाइरल बन्ने आजभोली एउटा ट्रेण्ड नै भएको छ र सोही अनुसार मानिसहरू विश्वभर आफ्नो क्षमता प्रदर्शन गरिरहेका हुन्छन्।

यस्तै एकजना फरक र अनौठो क्षमता भएका व्यक्ति हाम्रै नेपालको चितवन जिल्लामा भेटिएका छन्।उनले आफ्नो टुप्पीमा डोरी बाँधेर सजिलैसँग कारलाई तान्न सक्छन्।उनको यो कला देखेर सबैजना अचम्मित समेत भएका छन्।उनले क्यामेराकै अगाडि डोरी लगाएर टुप्पीमा बाँधी गाडी लाई सजिलैसँग तान्न सफल भएका छन्।

उनले यसभन्दा बाहेक विभिन्न चराचुरुङ्गीको आवाज समेत दुरुस्तै निकाल्न सक्षम छन्।उनले काग,बाख्रा, ढुकुर,बकुल्ला जस्ता अन्य चराचुरुङ्गीको आवाज समेत नक्कल गरेर निकाल्न सक्षम छन्।उनले टुप्पीबाट मात्रै नभएर दाँतले समेत राम्रोसँग गाडी तान्न सक्ने बताएका छन्।गाडीभित्र कोहि नभएको बेला र गाडी रोकिएको बेला उनले तानेर सबैलाई देखाएका हुन्।

वेदनाथको यो प्रतिभालाई धेरैले मन पराएका छन् र उनी भन्छन् यति पनि काम गर्न सकिएन भने त गोर्खालीको इज्जत नै कहाँ रह्यो र।उहाँको यो क्षमता लाई समेत उहाँले गोर्खालीको वीरतासँग जोडेर कुरा गर्नुहुन्छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *