भोलि देशभर सार्वजनिक बिदा : बैंक पनि बन्द हुने

समाचार

काठमाडौं । भोलि अर्थात असोज १३ गते सार्वजनिक बिदा दिएको छ । उक्त दिन महिला कर्मचारीहरुका लागि सार्वजनिक बिदा हुने भएको हो । उक्त दिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो ।

सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ । उक्त दिन बैंकका महिला कर्मचारीहरुलाई पनि बिदा हुने बताइएको छ । जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् ।

महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *