दशैं नजिकिदै गर्दा कतारमा नेपलीको दुखद दु,र्घटना मा ज्यान गयो

समाचार

कतारमा सडक दुर्घटनामा परि एक नेपालीको निधन भएको छ। दुर्घटनामा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो । झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए ।

१५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे ।
उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए । उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको निधनको खबरले पुरै गाउँवासी दुखी बनेका छन्

स्रोत्: ktmdainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *