अमेरिकासँग टकराब जारी रहँदा चीनले रुसबाट ३६ वटा शक्तिशाली (ब्ल्याक सार्क) खरिद ग‌र्दै

अन्तरास्ट्रिय

चिनियाँ सेनाले रुसबाट आक्रामक र शक्तिशाली मानिएको ‘का–५२के हेभी अ,ट्याक हेलिकप्टर’ खरिद गर्ने भएको छ। ‘ब्ल्याक सार्क’ भनेर चिनिने यो हे,लिकप्टरले चिनियाँ सेनाको हवाई क्षमतालाई थप बलियो बनाउनेछ।

एससीएमपीका अनुसार चीनले ३६ वटा रुसी हे”लिकप्टर खरिद गर्न लागेको हो। स”मुद्रमा नौसेनालाई यो हे”लिकप्टरले सघाउनेछ। सै”न्य विज्ञहरुका अनुसार रु’सबाट चीनले ह”तियार खरिद गर्नुले उनीहरुको रक्षा साझेदारी झल्काउँछ।

रु’सी समाचार संस्था आभिया डट”प्रोले पनि चिनियाँ जनमु:क्ति सेना रुसको हेलिकप्टर खरिद गर्नका लागि इच्छुक भएको जनाएको छ। आभियाले आफ्नो समाचारमा भनेको छ,‘मस्को र बेइजिङबीच चिनियाँ नौसेनालाई ३६ वटा का–५२के हेलिकप्टर आपूर्ति गर्ने सम्झौता हुनेछ।’

अमेरिकाबाट दबाब झेलिरहेको समयमा उनीहरुबीच सैन्य ह”तियार सम्बन्धी सम्झौता भएको हो। चीन आफैं पनि हतियार सम्प”न्न र प्रविधिक रुपमा विकसित रा:ष्ट्र हो। तर उसले अझैं रुसलेजस्तो श:क्तिशा:ली ह”तियार बनाउन सकेको छैन।

वास्तवमा यतिबेला चीनलाई हिन्द–प्रशान्त क्षेत्रमा घेर्न अमेरिकाले विभिन्न समूहहरु बनाएको छ। अमेरिका, अस्ट्रेलिया, जापान र भारत आव:द्ध क्वाड तथा अमेरिका, बेलायत र अस्ट्रेलिया आव:द्ध अकस समूहले हिन्द प्रशान्त क्षेत्रमा ची”न विरु:द्ध एक भएर उभिने वाचा गरेका छन्।

हि”न्द–प्र”शान्त क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको चीनले बताउँदै आएको छ। तर क्वाड र अकस समूहले चिनियाँ दाबी अस्वीकार गर्दै

उसले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना र जहाजहरु दोहोर्याउँदै पठाइरहेको अवस्था छ। अमेरिका र उसका सहयोगीले समुद्री क्षेत्रमा चुनौती दिइरहँदा चीनले रुसबाट क्तिशा:ली ह”तिया”र खरिद गर्न लागेको हो।- एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *