कन्चनपुरमा भारतीय तस्करबाट कु,‘टिए सशस्त्र प्रहरी

समाचार

कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्करको समूहले सशस्त्र प्रहरीलाई कु,‘टपीट छन् । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढु,‘ङ्गामुढा प्र,‘हार गरेको हो ।

तरस्करीको सामान नियन्त्रणका क्रममा ढुंगामुढा प्र,‘हार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ ग,‘ण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले बताए ।ढुङ्गामुढा प्र,‘हारबाट एक सशस्त्र प्रहरी जवान घा,‘इते भएका छन् । घा,‘इते ज,‘वानको अवस्था सामान्य रहेको छ ।

घा,‘इते जवानको हात र पाखुरामा चो,‘ट लागेको छ ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङ,‘गामुढा प्र,‘हार गरेका हुन् ।

भारतबाट त,‘स्करले सामान लिएर आउने क्रमममा ग,‘स्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढु,‘ङ्गामुढा प्र,‘हार गरी भागेको उहाँले बताउनुभयो ।“,‘भारतीय प्रहरीले ग,‘स्तीमा रहेका ज,‘वानमाथि ढु,‘ङ्गामुढा प्रहार गर्नेहरूको स,‘मूहको खोजी गरी कारबाही गर्ने

अश्वासन दिएको छ”, उहाँले भन्नुभयो, “त,‘स्कहरूको भा,‘रतीय नि,‘कटबर्ती क्षेत्रका बा,‘सिन्दा भएको जानकारी पाएका छौँ ।” घटना राति १०ः३० बजे भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *