ड्युटीमा टिकटक भिडियो बनाए कामबाट निकाल्ने सरकारको घोषणा (सहि वा गलत ?)

समाचार

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ आलोचनामा मात्र सीमित भएर उत्रिनेलाई के प्रतिबाद भन्नु र ? युट्युबको गज्जबको फिचर, अब कमेन्टको भाषा अनुवाद गर्न सकिने तर नेपाली गाली अङ्रेजीमा अनुवाद गर्दा त्यसको

भाव त्यति शक्तिशाली भने नहुने ! रामबहादुर थापा बादलले भने – नेकपा एमाले सर्वहाराहरूको पार्टी सर्वहाराहरुको पार्टी अहिले सर्वत्र हारेकाहरुको भएको छ ! माधवकुमार नेपालले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस्: अष्टलक्ष्मी शाक्य कुरा ठीक हो, एकीकृत

समाजवादी त भने तर एकिकरण कुन पार्टीसँग भएको हो ? डडेल्धुरा विवादमा रुमलियो काँग्रेस : पौडेलमाथि राजनीतिक ‘बेइमानी’को आरोरो बेइमानी बिनाको राजनीति के राजनीति ? टाइमले राख्यो तालिबान नेता बारदारलाई संसारका सय प्रभावशाली

व्यक्तिको सूचीमा आजको शिक्षा : प्रभावशाली हुन आतंकबाद प्रभावकारी हुन्छ ! मोबाइलमा बज्न छोड्यो कोरोना रोकथामको सन्देश, सुरु भयो जनगणनाको ‘रिङटोन’ कोरोना रोकथामकालागि भनेर यसपालीको जनगणना मोबाइलबाटै गर्ने कि ? अझै पनि हातमा

मोबाइल नभएकाहरुलाई नगन्दा नि हुन्छ ! ओखलढुङ्गामा ड्युटीको समयमा प्रहरीलाई टिकटक चलाउन बन्देज अब घर पुगेर पनि प्रहरीवस्त्र नखोली टिकटक बनाउने पर्ने भयो ! निर्वाचन समितिलाई पौडेल समूहको प्रश्न– ‘दुई तिहाईले बहिष्कार गर्दा कसरी वडा

अधिवेशन भयो ? नेपालीले चान्स पायो भने जे नि गर्छ नि त ! यो हामिले मनोरञ्जन को लागि मनोज गजुरेल डट कम बाट साभार गरेका हौ । धन्यवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *