केरा बेच्न हिँडेको भन्दै घरबाट निस्केकी श्रीमती स’म्पर्क बि’ही’न,श्रीमान मिडियामा( भिडियो हेर्नुहोस्)

समाचार

झापा जिल्लाको दमक नगरपालिका २ स्थित बा’घ’ खो’र चौकका राम प्रसाद तामाङले केही समय अघि २४ वर्षीय एक बिबाहित महिलालाई उनका श्रीमान लाई ५५ हजार रुपैयाँ जा’री ति’रेर बिबाह गरेर घर ल्याए । तर बिबाह गरेर घर ल्याएको तीन महिना पनि नबित्दै ती महिला फ’रा’र भएकी छिन । केरा व्यापार गर्ने रामप्रसाद तामाङ उनकी श्रीमती पनि केरा बेच्न हिडेको भन्दै घरबाट हिडेकी थिइन ।

रामप्रसादले घर नजिकैका छिमेकीकि श्रीमती तिर्था कुमारी राईलाई उनका श्रीमानको सहमति मै गाउँलेहरु साँची बसि ५५ हजार रुपैयाँ जारी ति’रे’को कागज बनाइदिए । जा’री तिरेर बिबाह गरेको तीन महिना पनि नपुग्दै उनकी श्रीमती फ’रा’र भएको रामप्रसाद तामाङले जानकारी दिएका छन । एउटा सानो रातो झोला बो’केर दिउँसो ३ बजे तिर हिडेको छिमेकीले बताए । रामप्रसाद घरमा नभएको मौका पारी उनी हिडेको छिमेकिहरु बताउँछन ।

झोला बोकेर हिडेको देखे पछि कता हिडेको भनेर छिमेकीले सोध्दा भाईलाइ केरा पुर्याइदिन हिडेको एकछिन घर हे’र्दि’दै गर्नु भन्दै उनी गएको छिमेकिले बताएका छन । तर आफुले भने कतै केरा पुर्याउन नलाएको र कोहि भाइ पनि यहाँ नभएको रामप्रसादले बताए । भाईकोमा हि’डे’को भन्ने एउटा बहाना मात्र बनाएको हुन सक्ने उनको बुझाइ छ । अलिक पर रहेका उनका भाईहरुलाई यश बारेमा थाहा नभएको बताए ।

अर्कैको श्रीमती रहेकी उनी, उनको पनि र सबैको सहमतिमा माया भएरै बिबाह गरेको गाउँलेहरु बताउँछन।उनिहरुबिच कुनै झै’झ’ग’डा भएको आफुहरुले थाहा नपाएको छिमेकिहरुले बताएका छन । रामप्रसाद पनि असल ब्याक्ति भएको उनिहरुको भनाई रहेको छ । त्यस्तै ति’र्था कुमारी पनि त्यसरी बि’ग्रेर हिड्ने खालको नभएको गाउँले तथा छिमेकिहरु बताउँछन । कसैसगँ कुनै त्यस्तो स’म्बन्ध भएको थाहा नपाएको उनिहरुको भनाई छ ।

बिबाह गरे देखि मिलेर बसेका उनिहरु ति’र्थाले त्यसरी छो’डेर हिड्छिन भन्ने आफुहरुले प’त्याउन गा’र्‍हो भएको उनिहरुको भनाइ छ । त्यति धेरै को’हिसगँ पनि नबोल्ने सोझी खालको भएको उनिहरु बताउँछन । कहिल्यै कोहि शं’का गर्ने खालको ब्य’क्तीसगँ बोलेको हिडेको नदेखेको गाउँलेहरुको भनाइ छ ।

तीन बजे तिर सानो झो’ला बोकेर हास्दै हिडेको देखेता पनि क’हिल्यै त्यसरी नहिडेको सोझी मान्छेमा खासै शं’का नभएकोले वास्ता नभएको देख्ने एक वृद्ध महिलाले बताइन । भोलिपल्ट मात्र आफुले ह’रा’एको सुने पछि त्यही बेला हिडेको रहेछ भन्ने आफुलाई लागेको उनले बताइन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *