छातीमा गो,’ली हा,’न्दा नोकिया फोनले गो,’ली रोकेपछि ज्यानै जोगियो !

रोचक खबर

काठमान्डौ- सन् २०१६ मा अफगानिस्तानको एउटा रोचक समाचार निकै विश्व चर्चित भएको थियो। समाचार अनुसार एक व्यक्तिलाई गो,’ली हा,’नेर मार्ने प्रयास गरिएको थियो।

गो,’ली सिधै छातीमै लागेको थियो। तर गो,’ली ला,’ग्ने व्यक्तिको सर्टको गोजीमा नोकियो फोन भएका कारण ती व्यक्तिको ज्यान जो,’गिएको बताइएको थियो। त्यसबेला नोकियाको सानो कि,’प्याड फोन र त्यसमा अ,’ड्किएको गो,’लीको फोटो निकै भाइरल बनेको थियो।


यो समाचार सत्य थियो र झु,’ठो थियो हालसम्म पनि स्पष्ट हुन सकेको छैन। यद्यपी मानिसहरुले यो समाचार प,’त्याएका थिए। उनीहरुले नोकियाको फोन ज्यादै ब,’लियो हुनेमा दुईमत राख्दैनन्। तर सन् २०१४ मा नोकिया लुमिया ५२० मोडलको फोनले भने ब्राजिलका एक प्रहरीको ज्यान साँच्चै जो,’गाएको थियो।

ग्या,’ङस्टरसँग दोहोरो गो,’ली हा,’नाहान हुँदा नोकियाको फोनले ब,’न्दु,’कको गो,’ली उनको शरीरमा प,’स्नबाट जो,’गाएको थियो। एनडीटीभी
https://i2.wp.com/esidhakura.com/wp-content/uploads/2021/09/image_2021-09-19_121907.png?w=592

Leave a Reply

Your email address will not be published. Required fields are marked *