दशैको मुखमा खतरा हुने भन्दै नेपाल प्रहरीले थाल्यो कडाइ

समाचार

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

ठूला चाडपर्वका बेला हुन सक्ने अ’पराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *