फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ खबर

काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार तोलामा ७ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा १४ सय रुपैयाले घटेको हो । बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेर तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार तोलामा ७ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा १४ सय रुपैयाले घटेको हो ।

बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेर तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *