जलारी समुदायले बाहिरको माछा रोक लगाएपछि प्रहरीको सुरक्षामा माछा ल्याए(भिडियो हेर्नुहोस्)

समाचार

पोखरामा केही समय यता माछा व्यापारीहरू मिलेर फेवा तालको माछा भन्दै उपभोक्तालाई सस्तोमा तराई चितवन बाट किसानले मा’रे’को माछाहरूलाई किनेर ल्याइ बेचेको भनेर जलहारी समुदायले माछा ल्याउनलाई नै बन्द गरेपछि फेरि ब्यापारीहरू नै माछा ल्याउनको लागि प्रहरीको सुरक्षा लिएर आएपछि स्थानीय उपभोक्ता र जलारी समुदाय,र ब्यापारी बीच झ’डप’को स्थिति आइपरेको छ।ब्यापारी भन्छन्,सबैसँग सर-सल्लाह नै गरेर ब्यापारीहरूले तराइबाट माछा ल्याएका थिए।

लामो समयदेखि फेवा तालमा माछा मा’र्ने काम गर्दै आइरहेका जलारी समुदायले भने सरकारले नै संरक्षण दिएर उपभोक्ता ठग्ने काम गरेको छ।यता ब्यापारीहरू भन्छन्,आफूहरूले सबैको सल्लाह अनुसार नै माछा ल्याउने निर्णय गरेको र उपभोक्ताहरूलाई समेत फेवा तालको माछा नभनी तराइबाट ल्याएको माछा हो भनेरै बिक्री गर्दै आइरहेको पनि बताएका छन्।

यता फ्रेस हाउस खोलेर माछाको ब्यापारीहरूलाई सस्तोमा तराइबाट कुसानले मेहनतका साथ जम्मा गरेर राखेको माछा लाई सस्तोमा पाइएको भएर सस्तोमा ठे’ग्ने र किसानलाई ठ’ग्ने काम गरेको र फेवा तालकै माछा हो भन्दै बढी मूल्य लिएर त्यही सस्तोमा ल्याइएको माछा बेचेको आरोप लगाएका छन्।यसलाई निरुत्साहित गर्नुपर्नेमा उल्टै प्रहरीले नै व्यापारीसँग लागेर का’लोब’जारीलाई प्रोत्साहन दिएको बताएका छन्।

माछा ल्याउने बिषयमा अधिवेशन लगत्तै निर्णय गरि व्यवस्थित हिसाबले ल्याउने कुरा चलिरहेको बेला ब्यापारी हरूले शक्तिको आडमा एक्कासि भारतदेखी समेत माछा आयातित गरेर आफ्नो तुजुक देखाएको र माछा ल्याएको भन्दै बिरोश जनाइएको छ,कृपया यसै बिषयमा विस्तृत रुपमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *