छिमेकीले भित्री वस्त्र सुकाएर आफ्नो श्रीमानलाई उ’त्तेजित पारेको भन्दै प्रहरीमा उजुरी

समाचार

एजेन्सी । संसार विचित्रको छ अनि मानिसहरु पनि। कहिलेकाहाीँ उनीहरुले गर्ने ह’र्कत पनि विचित्रको नै हुन्छ। मेक्सिको हाल यस्तै एक घटना भएको छ। क्विनटाना रोका प्रहरीमा एउटा निकै अचम्मको उ’जुरी परेको छ।

त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उ’जुरी नै दर्ता गरेकी छिन्। उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उ’त्तेजित पार्न यसो गरेकी हुन्। ४२ वर्षकी यु’भित्जा इले आफ्नी ‘नि’र्लज्ज’ छिमेकीलाई ‘नै’तिकता र सभ्यता’ बि’र्सिएको आरोप लगाएकी छिन्।

उनले प्रहरीलाई उनकी छिमेकीको व्य’वहार कुनै सं’योग नभएको बताएकी छिन्। उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थो’ङ्ग (भित्री वस्त्र) धोएर सु’काउँछिन्। मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घु’रेर हेरेको देखेकी छु।

मैले उनलाई मेरा श्रीमानलाई उ’त्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन्।’ युभित्जाले प्रहरीलाई ती महिलालाई नै’तिकता र सभ्यता बि’र्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन्। तर प्रहरीले ती २३ वर्षीया महिलाले का’नुन विपरीत केही पनि नगरेको भन्दै सम्झाएको बताइएको छ।

प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका वि’वादबाट टाढै बस्न सल्लाह दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *