६ जनाको ह’त्या अभियोगमा प्रहरी हि’रासतमा रहेका लोकबहादुरको सबैलाई रुवाउने बयान-

समाचार

ह’त्या आरोपमा पक्राउ परेका लोकबहादुरसँग प्रहरीले बयान लिइरहेको छ। के कारण कसरी यस्तो ह’ ’त्या भयो भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ। लोकबहादुरको भनाइ उदृत गर्दै एक प्रहरी अधिकारीले यसरी घटना विवरण सुनाए :

हजुरबुवाले मर्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्या’हारसु’सार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ। तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्। वास्तै गर्दैनथे।

तेजबहादुर बडाबा बेला–बेला हाम्रो घरमा आउने र मलाई सम्झाउने गर्थे। मलाई काम गर्न मन नलागे पनि काम गर भन्दै क’र लगाउँथे। तर, मलाई यो कुरा मन परिरहेको थिएन। त्यसपछि म बेला बेलामा तेजबहादुर बडाबासँग झ’र्कन्थेँ। काममा पनि जाँदिनथेँ।

कहिलेकाहीँ तेजबहादुरले गा’ली गर्दै ‘तैँले केही गर्न नसक्ने भइस् विदेशमा गएर पनि केही गरिनस् यहाँ पनि काम गर्दैनस्’ भन्ने गर्थे। यस्ता कुराले मलाई एकदमै रि’स उठ्थ्यो। बिहान ८/९ बजेसम्म सुत्ने बानी भएपनि घटना हुने दिन बिहान ६ नबज्दै तेजबहादुर हाम्रो घर आए खेताला बोलाउन।

त्यतिबेला बुवा गाईलाई कु’डो पकाएर खेतमा घाँस का’ट्न गइसकेका थिए। भाइ पनि बाहिर निस्केकाले म एक्लै घरमा थिएँ। तेजबहादुर बडाबाले मलाई काममा बोलाएर उनी फर्के। राति पनि नि’द्रा नलागेर बिहानीपख मात्रै सु’तेको थिएँ। त्यसमाथि बिहान ८/९ बजेसम्म मेरो सु’त्ने बानी भएकाले ओ’च्छ्यानमै खे’ताला भनेर बोलाउन आएपछि मलाई एकदमै रि’स उठ्यो।

घरमा रहेको दाउराको चि’र्प’ट लिएर गएँ। गो’गनेको रुखनेर पुगेपछि पछाडिबाट तेजबहादुरलाई टाउकामा हा’ने। उनी ‘लो’के’ले मा’र्‍यो’ भन्दै चि’च्याए। बडाबाको आवाज सुनेपछि उहाँको श्रमती र बुहारी पनि बाहिर निस्के। त्यतिबेला मैले चि’र्प’ट’ले हा’न्दै तेजबहादुर बडाबालाई का’न्लाबाट ल’डा’इसकेको थिए।

उनीहरू पनि खो’ल्सामा आएको देखेपछि त्यहीँ आ’क्र’म’ण गरेँ। पहिला तेजबहादुरकी श्रीमतीलाई हा’नेँ र ल’डा’एँ। त्यतिबेलै बुहारी आफैं ल’डिन्। चि’प’र्ट’ले हा’नेर दुवैलाई मा’रिसकेपछि तल ल’डा’इदिएँ। उनीहरू चि’च्या’एको आवाज ना’बालकले सुने होलान् भनेर उनीहरूलाई पनि ल’खेटी ले’खेटी मा’रेँ।

हजुरबुवा कान नसुन्ने भएकाले सुनेनन् होला तर, हजुरआमाले सु’निन् होला भनेर घरमा गएर कुँ’डो पकाउँदै गरेकी हजुरआमाको कपाल स’माती सुरुमा भित्तामा टा’उको ठो’क्काइदिएँ। त्यसपछि चि’र्प’टले हा’नेर ह’ ’त्या गरेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *