आज एक्कासि सुनको मूल्य….. हेर्नुहोस्

समाचार

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले वृद्धि भइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य १ हजार २ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार २ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *