लाइसेन्स को लागि खुल्यो limited अनलाइन फारम छिटो भित्र गएर APPLY गर्नुहोस

समाचार

सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको

अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम

दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र

यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो समाचार पढेर कस्तो लाग्यो ? आफ्नो कुनै सल्लाह सुझाव वा कुनै प्रतिक्रिया भए हामिले तल दिइएको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला । साधै यो समाचार लाई सक्दो सेयर गरेर सबै माझ पुर्याउनुहोला ।

यो अनलाइन को फारम फर्न को लागि गुगल मा गएर online nepali लाईसन भनेर सर्च गर्नुहोला अनि आफ्नो कुन क्याटगरी को भर्न चाहान्छु तेस्मा सबै आफ्नो ड्कुमेन्ट हाल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *