विराटनगरमा युवतीले प्रेमीको लि’ङ्ग का’टि’दिईन

समाचार

मोरङको विराटनगर महानगरपालिकामा एक युवतीले प्रेमीको लि’ङ्ग का’टिदिएकी छन् । सुनसरीको ब’र्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लि’ङ्ग का’टि’दि’एकी हुन् ।

विराटनगर–१५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर लि’ङ्ग युवतीले कै’चीले प्रेमीको लि’ङ्ग का’टि’दिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर ज,’ब’र,’ज,’स्ती क’र’णी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लि’ङ्ग छे’द’न गरिदिएकी हुन् ।

कामको सि’लसिलामा विराटनगर आएकी ती युवतीले प्रे’मीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भे’ट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा ल’गेर ज,’ब’र’ज,’स्ती क’र’णी गर्न खो’जेको भन्दै ती युवतीले कैँ’ची’ले लि’ङ्ग का’टि’दि’एको प्रहरीले जनाएको छ ।

त्यसपछि घा’इ’ते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँ’चा ल’गाएपछि लि’ङ्ग जो’डि’एको छ ।यता, प्रेमिकाले भने ती पुरुषवि’रु’द्ध इ’लाका प्रहरी कार्यालय रा’नी विराटनगरमा जा’हे’री दर्ता गराएकी थिइन् । उनलाई प्रहरीमा ज,’ब’र’ज,’स्ती क,’र,’णी उ’द्योग गरेको आ’रोपमा पक्राउ गरिसकेको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेको अ’भियो’ग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी व’किलको कार्यालयमार्फत मोरङ अदालतमा मु’द्दा द’र्ताको तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *