काठमान्डौको मध्य बानेश्वरमा शंकास्पद वस्तु भेटियो

समाचार

काठमाडौं । काठमाडौं मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शं,’कास्पद वस्तु भेटिएको हो ।

प्रहरीले ब,’म राखिएको आ,’शंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थल गएर अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिएका छन ।भर्खरै नेपाली सेनाको ब,’म डिस्पोजल टोली सम्बन्धित ठाउँमा पुगेको छ ।

बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शं,’कास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पुष्टि गरेका छन ।’ब,’म भन्दा पनि भ्र,’म फैलाउन सामान राखिएको हुनसक्छ। नक्कली हो वा सक्कली भन्ने खुलिसकेको छैन,’ उनले भने, ‘हामी हेर्दैछौं। हामीले त्यो ठाउँलाई सु,’रक्षित बनाएका छौं।’

उक्त शंकास्पद बस्तु फा,’उन्डेसनको तेस्रो तलाको शौचालयमा राखिएको उनले बताए। ‘ब,’म भनेर लिखिएको पनि छ। एउटा नम्बरबाट ध,’म्की आएको मेसेजहरू पनि छन्,’ उनले भने,’उनीहरूको प,’र्सनल कारणले राखिएको जस्तो बु,’झिएको छ।

प्लास्टिकको रातो झो,’लामा राखिएको छ।’ दुई जना व्यक्ति सिसिटिभीमा देखिएका छन्। उनीहरूलाई प्रहरीले ट्र्या,’क गरिरहेको छ। ब,’म फेला परेको भन्ने खबर आएपछि एसएसपी सिंह घटनास्थल पुगेका थिए। तस्बिर : नेपाल प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *