‘झारफूक गर्न बोलाएका थिए, ह`त्या पो भइसकेछ’

समाचार

संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीबाट चैनपुर–मादी हुँदै खरबोटे पुग्न गाडीमा तीन घन्टा लाग्छ । त्यहाँबाट करिब दुई घण्टा उकालो हिँडेपछि पुगिन्छ, मादी नगरपालिका वडा नं. १ को खोलागाऊँ ।

यो त्यही गाउँ हो, जहाँ सोमबार एकै परिवारको ६ जनाको सा,’मूहिक ह,’त्या भएको छ । स्थानीय ९२ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ सदस्यको हत्यापछि गाउँले त्र,’सित छन् ।वडामै रहेको प्रहरी चौ,’कीबाट सु,’रक्षाकर्मी पुग्न दुई घण्टा लाग्थ्यो ।

अहिले गाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाको सिंगो टोली छ ।तर सा,’मूहिक ह,’त्यामा सं,’लग्न भएकाहरुको पत्ता नलागेकाले त्रा,’समा दिन क,’ट्नु परेको स्थानीयबासी बताउँछन् ।

‘अहिले पनि हात, खुट्टा का,’मिरहेको छ,’ घटनास्थल नजिकै भेटिएका स्थानीय नन्दकुमार कार्की भन्छन्, ‘मेरो छोरीसँग दुई जना बच्चाहरु पढ्थे, उनीहरुको ह,’त्या भएको सुन्दा प,’त्याउनै सकिरहेको छैन ।’उनका अनुसार मानिसहरु घाँस का,’ट्न जान समेत ड,’राउँछन् ।

‘प्रहरी चौ,’की नजिकमा छैन, गाउँमा प्रहरी राखिदिए हुन्थ्यो’ उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो अ,’पराधीलाई क,’ठघारामा ख,’डा नगरिए हामी बाँच्नै गाह्रो छ ।’सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि वि,’रामी भइन्, झा,’रफूक गर्न तुरुन्त जानु पर्‍यो ।’

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मु,’र्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृ,’त्यु भइसकेको भनेर घा,’ट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक हो,’स आयो । सोमबार पनि बौ,’द्धमान पार्वती फेरि बे,’होस् भएको भन्ने बुझे र झ,’रफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

छिमेकी रणबहादुर कार्कीका अनुसार ठूलो छोरा बिहान साढे ८ बजेतिर सडक छेउमा श,’व देखेको भन्दै डराउँदै आए । त्यसपछि र,’णबहादुरसहित अन्य व्यक्ति गएर हेर्दा सडक छेउमा घो,’प्टो परेको अवस्थामा ५२ वर्षीय तेजबहादुर कार्कीको श,’व भेटियो ।

भन्छन्, ‘पहिले पनि बुढी वेला वेला सु,’तेको वेला म,’रेजस्तै हुन्थी, एकैछिनमा वि,’उँझिएर खान खान्थी, घाँस का,’ट्थी । त्यही सोचेँ, तर अर्कैको आँखा लागिसकेको रहेछ ।’अहिले बे,’साहारा भएका उनी ‘बरु मलाईलाई पनि मा,’रिदिए हुन्थ्यो’ भन्दै भ,’क्कानिने गरेका छन् ।

छिमेकी मदन घिसिङ भन्छन्, ‘एकदमै बे,’होसी अवस्थामा हुनुहुन्छ ।’घ,’टनापछि बौद्धमानका एउटा नाती वैदेशिक रोजगारीाबाट घर फर्किएका छन् । ‘काठमाडौं आइपुगेको सुनेको छु, एक/दुई दिनमा आइपुग्छन् होला’ उनले भने ।अनुसन्धानमा ख,’टिएका जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले मा,’रिने सबैको टाउकोमा ग,’म्भीर चो,’ट देखिएको बताए ।

घ,’टनास्थलको जाँच बुझका लागि बोलाइएका फ,’रेन्सिक विज्ञले पनि धा,’र नभएको हतियार प्रयोग गरेर टाउकोमा हि,’र्काइएको हुनसक्ने भनेका छन् । ‘अहिलेसम्म प्राप्त सूचनालाई वि,’श्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘अनुसन्धानमा सहयोग केन्द्र, प्रदेश र संघीय प्रहरीको टोली पनि खटिएको छ, चाँडै नतिजा दिन्छौं ।’

प्रारम्भिक अनुसन्धानमा ह,’त्याको कारण पैसासँग नजोडिएको उनी बताउँछन् । घरमा नगद र जिन्सी जस्ताको तस्तै भएकाले पहिले अनुमान गरिएजस्तो लु,’टपाट वा चो,’री गर्ने उद्देश्यले घटना भएको नदेखिएको सुवेदी सुनाउँछन् ।मादी नगरपालिकाका मेयर विदुरकुमार लिंथेप चाहिँ प्रहरीबाट चाँडै नतिजा निस्किनेमा आ,’शावादी रहेको बताउँछन् ।

‘अ,’पराधी पत्ता न,’लागेसम्म मानिसहरुलाई ड,’र पै,’दाहुने स्थिति देखियो’ उनी भन्छन्, ‘जतिसक्दो चाँडो आ,’रोपीसम्म प्रहरी पुग्नुपर्छ, यसमा स्थानीयवासीको पनि सहयोग रहन्छ ।’अनलाइनखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *