काठमाडौंमा रहेका अफगान नागरिकलाइ परिवार पाल्ने तनाव

समाचार

हिं,’सा र आ,’क्रम,’णबाट बच्न अफगानिस्तानबाट विभिन्न समयमा भागेर काठमाडौं आएका अफगान नागरिक तालिबानले सत्ता ह,’त्या,’एपछि देश फर्कने बाटो सधैंका लागि बन्द भएको भन्दै अनिश्चित भविष्यको चि,’न्तामा छन्।

अमेरिकी सेना अफगान भूमिबाट फर्केसँगै अफगानिस्तानको शासनमा २० वर्षपछि ता,’लिबान वि,’द्रो,’हीले क,’ब्जा जमाएको छ। दुई दशकअघि सत्तामा रहँदा र सत्ताबाट ह,’ट्नुपरेपछि ता,’लिबानले गर्दै आएको हिं,’सा र ज्या,’दतीमा परेका अफगानहरू त्यही श,’क्ति शा,’सनमा फर्कंदा आ,’तंकित र त्र,’स्त छन्।

ता,’लिबानको ड,’रले अफगानिस्तान छोड्न चाहने मानिसहरूको भी,’डले पछिल्लो दुई साता का,’बुलस्थित विमानस्थलमा अ,’त्यधिक भी,’डभाड बढ्यो। अ,’फगानिस्तान छोड्न चाहनेहरूको संख्या अझै ठूलो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ता,’लिबानबाट ज्यान जोगाउन भागेर नेपाल आएका अफगानहरू पनि ता,’लिबान फेरि सत्तामा फर्किंदा गहिरो चि,’न्तामा छन्। अफगानिस्तानबाट विभिन्न समयमा आएका नौ परिवार काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका छन्। नेपालमा अ,’वैध आप्रवासीका रूपमा बसिरहेका उनीहरूले यहाँको बसाइ निकै सं,’घर्षपूर्ण रहँदा देश फर्कने थप अनिश्चितताले पि,’रोलेको बताएका छन्।

ती अफगानमध्येका एक, जुवेर अहमदी २० वर्षअघि ता,’लिबानको शासनमा आफूहरूले धेरै दुःख पाएको भन्दै ऊ फेरि सत्तामा फर्कंदा भविष्य नै अँध्यारो बनेको बताउँछन्। ता,’लिबानका क,’ठोर नियममा बाँच्नै नसकिने उनको भनाइ छ। “हामी जस्ता धेरै अ,’फगानहरू बालबच्चालाई पढाएर डाक्टर बनाउन चाहन्छौं, तर उनीहरू (ता,’लिबान)ले पढ्नै दिंदैनन्।

महिलाहरू घर बाहिर निस्किन पाउँदैनन्,” जुवेर भन्छन्, “तिनकै ड,’रले हामीले आफ्नो देश छाड्यौं, तिनै फेरि सत्तामा आउँदा हामी कसरी र कहिले फर्कने?” अर्का अफगान नागरिक हुमायन शा,’हजाद अफगानिस्तानको राजनीतिले एक महीनादेखि नि,’द्रा नलागेको बताउँछन्।

“यता (काठमाडौंमा) काम नपाएर परिवार पाल्ने स,’मस्या छ, उता तालिबानले देश क,’ब्जा गरेर चिन्ता छ,” उनी भन्छन्। ११ सेप्टेम्बर २००१ मा उग्रवादी संगठन अ,’ल–का,’यदाले अमेरिकामा आत्मघाती विमान ह,’मला गरेपछि अमेरिका र साझेदार देशहरू अफगानिस्तान पसेर सक्रिय भएका थिए।

अ,’फगानिस्तानमा बसिरहेका अ,’ल–कायदाका नेता ओ,’सामा बि,’न ला,’देनलाई सुपुर्दगी गर्न तत्कालीन ता,’लिबान शा,’सकले अ,’स्वीकार गरेपछि अमेरिका नेतृत्वको फौ,’जले कारबाही अगाडि ब,’ढाएसँगै सत्ताबाट ता,’लिबान बाहिरिएको थियो ।

अमेरिकाले आ,’क्र,’मण थालेको शुरूका ६ वर्षसम्म ता,’लिबान कमजोर थियो। त्यसपछि भने बिस्तारै ता,’लिबानहरूले गाउँठाउँमा गतिविधि र प्र,’भाव बढाउन थाले। “जसका कारण मानिसहरू घर छोडेर भाग्न थाले, अ,’फगानिस्तान अ,’न्धकारमा फस्यो,” हु,’मायन सम्झन्छन्।

ता,’लिबानको आ,’क्रम,’णबाट जोगिन सात वर्षअघि भा,’गेर भारत हुँदै नेपाल आइपुगेका अफगानहरूलाई साँझ–बिहानको छाक टा,’र्नै स,’मस्या छ। तीमध्येका एक हुन्, मो,’हम्मद आ,’रिफ अ,’हमदी (५७)। अफगानिस्तानमा छँदा का,’न्दाहा,’र शहरमा उनको राम्रो व्यापार थियो।

उनी अमेरिकी नि,’योगहरूका भवनका लागि झ्याल–ढोकाको ग्रिल बनाउँथे। तर, त्यो कामकै कारण उनी ता,’लिबानको नजरमा वैरी बन्न पुगे। “अमेरिकीहरूको काम गरेको र सहयोग गरेको भन्दै ज्यान लिने धम्की दिए। त्यसपछि ज्यान जोगाउन परिवार सहित भागेँ,” अ,’रिफ भन्छन्।

सात वर्षअघि श्रीमती सो,’फिका अहमदी र चार छोरालाई लिएर भारत हुँदै काठमाडौं छिरेका उनको परिवारलाई अहिले पेट पाल्नै स,’मस्या छ। “काम पाएको वेला त जेनतेन खान पुग्छ, काम नपाउँदा चाहिं भरे के खाने भन्ने अवस्था छ,” सोफिका भन्छिन्।

यो परिवारका चार जना सदस्यले ग्रिल उद्योग तथा विभिन्न ठाउँमा वे,’ल्डिङको काम गर्छन्। तर, डेढ वर्ष यता को-भि,’ड–१९ संक्रमण महामारी र ब,’न्दाबन्दीका कारण काम पाइन छोडेपछि समस्या भएको अ,’रिफ बताउँछन्। सिआर अ,’हमदीलाई आफ्नो देशबाट भा,’गेर अरूको देशमा श,’रण लिनुपर्ला भनेर कहिल्यै लागेको थिएन।

का,’न्दाहारमा उनको सुन पसल थियो। कारोबार राम्रो चलेका कारण जीवन सु,’खद रहेको बताउँदै सिआर भन्छन्, “ता,’लिबा,’नहरूले अफगानिस्तानलाई ब,’र्बाद बनाए।” काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका नौ अ,’फगान परिवारकै भोगाइ एउटै छ।

काम पाउँदा जे,’नतेन परिवार पाल्ने उनीहरू अरू वेला भने खान–लाउनको दुःखले त,’नावमा पर्छन्। मु,’र्तजा जा,’फरी (३७) दुःखका दिनहरू का,’टिरहेको बताउँछन्। का,’न्दाहारमा उनी ते,’लका ट्या,’ङ्करहरूको वे,’ल्डिङको काम गर्थे। तर, अमेरिकीहरूका लागि तेल बोक्ने ट्याङ्करको वेल्डिङ गरेको आरोप लगाएर तालिबानबाट ध,’म्की आउन थाल्यो।

अन्ततः उनको परिवारले देश छोड्ने नि,’धो गर्‍यो, र श,’रणार्थीका रूपमा दुई वटा देशमा बाँ,’डिन बा,’ध्य भयो। दुई छोरा र दुई छोरी सहित भारततिर उडेका मुर्तजा त्यहाँबाट नेपाल आए। उनकी आमा, दुई भाइ र दुई बहिनी भने इरान पसे। को-भि,’ड–१९ का कारण सबैतिर व्यवसाय ठप्प भएर एक महीनायता काम नपाउँदा आर्थिक स,’मस्याले क,’ठिन पारेको मु,’र्तजा बताउँछन्।

“दुई महीना भयो, घरको भाडा तिर्न सकेको छैन,” उनी भन्छन्, “तेस्रो महीना पनि भाडा दिन नसके घरबाट निकाल्ने चे,’तावनी दिएका छन्।” नेपालमा श,’रण लिइरहे पनि अ,’फगानहरूले श,’रणार्थीको मान्यता पाएका छैनन्। संयुक्त राष्ट्रसंघीय श,’रणार्थी सम्बन्धी उच्च आयोग (यू,’एनएचसीआर)ले आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ।

श,’रणार्थीको मान्यता दिएर सोही अनुरूप श,’रणार्थीको अन्तर्राष्ट्रिय मा,’पदण्ड अनुसार संरक्षण, राहत र अवसरको माग गर्दै उनीहरूले यूए,’नएचसीआरको काठमाडौंस्थित कार्यालयमा धर्ना दिएका थिए। तर, सु,’नुवाइ नै नभएको उनीहरूले बताए।जा,’फरीका अनुसार, दुई वर्ष अघिसम्म यूएनएचसीआरले एक जना बच्चाको अध्ययनका लागि वार्षिक रु.१८ हजार सहयोग दिन्थ्यो।

तर, त्यो पनि घटाउँदै लगेर अहिले सहयोग ठप्प रहेको उनी बताउँछन्। पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको म्याद नघाउँदै ‘ओ,’भरस्टे’ गरेका छन्। भिसाको म्या,’दभन्दा बढी बसे बापत उनीहरूले नेपाल सरकारलाई ज,’रिवाना तिर्नुपर्ने हुन्छ, जुन समय अनुसार बढ्दै जान्छ।

उनीहरूले नेपाल सरकारसँग यस्तो ज,’रिवाना मि,’नाहाको माग गरेका छन्। नेपाल बसिरहेका अ,’फगानहरूको एउटै माग छ, तेस्रो देश पु,’नर्वास। हु,’मायन शा,’हजाद भन्छन्, “नेपालमा परिवार पाल्न र बच्चा पढाउनै गा,’ह्रो भयो, नेपालमा बस्दा लागेको ज,’रिवाना मि,’नाहा गरेर हामीलाई तेस्रो देशमा पु,’नर्वास गरियोस्।” हिमाल खबर पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *