अर्थमन्त्री जनार्दन शर्माकी धर्मपुत्रीलाई बारम्बार ब’ला’त्का’र, पेटमा १० हप्ताको बच्चा

समाचार

काठमाडौं– रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छो’राद्वारा निरन्तर ब’ला’त्का’र’को शि’कार भएको आरोप लगाइएको छ।

छोराद्वारा पटक–पटक ब’ला’त्का’र’को शि’का’र भएकी ती बालिका वडा अध्यक्षको यातना र सन्चालिकाको समेत शो’षणमा परेको आरोप लगाइएको छ। अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बा’लगृ’हमा भर्ना गरिएकी ती बालिका दुई बर्ष यता निरन्तर ब’ला’त्का’र’को शि’कार भएको बताइन्छ।

को’रोनाको पहिलो चरणको बेला भएको लकडाउनदेखि दोश्रो भे’रियन्टको कारण भएको लकडाउनको अवधिमा आफूलाई बा’लगृह सन्चालिका सुनिता चनारा तथा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले पटक–पटक क’र’णी गरेको पी’डि’त बालिकाले जनाएकी छन्।

बालिकाका अनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन्। उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चा’रो हाल्न नियमित लगाएको बताएकी छन्।

सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौ’का छो’पी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर मुख थु’नी ज’ब’र’ज’स्ती क’र’णी गरेर कहिँ कतै भनेमा मा’रिदिने ध’म्कि दिएको पी’डि’त बालिकाले बताएकी छन्।

२०७७ को लकडाउनदेखि २०७८ को लडडाउनको बेलासम्म पटक पटक ब’ला’त्का’र गरेको र अहिले म’हिनावा’रीसमेत रोकिएको भन्दै ती बा’लिकाले ग’र्भ रहेको जनाएकी छन्। १९ भदौमा आ’ठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँ’चमा पनि बालिका ग’र्भ’व’ती रहेको देखिएको छ।

उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रि’पोर्टले देखाएको छ। पी’डि’त बालिकाले बा’लगृहको नाममा बा’लिकामाथि ब’ला’त्का’र गर्नुका साथै बा’लश्रम शो’षण गरेको र वडा अध्यक्ष समेतले आफूलाई शा’रीरिक शो’ष’ण तथा हिं’सा गरेको जनाएकी छन्।

१७ भदौमा आफू को’ठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम च’नाराले नराम्रो नियतका साथ टाउको थि’चे’र कानमा औं’ला राखेर र’ग’डे’को भन्दै ती बालिकाले ब’ला’त्का’र गर्ने रवि, वडा अध्यक्ष गंगाराम चनारा र वा’लगृहको सञ्चालिका सुनितामाथि ह’दैसम्मको का’रबाहीको मा’ग गरेकी छन्।

बालिकाले आफूमाथि भएको यो अ’न्यायबि’रुद्ध न्या’यको माग गर्दै आठबिसकोटस्थित न्या’यिक समितिमा उ’जुरीसमेत दिएकी छन्। जनआस्थालाई प्राप्त जानकारीअनुसार न्या’यिक समितिको क्षे’त्राधिकारभित्र नपर्ने भएकोले आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आवश्यक का’रबाहीको माग गरेर निवेदन पठाएको छ।

जिल्ला प्रशासन कार्यालयले पनि जिल्ला प्रहरी कार्यालयलाई अ’भियुक्तहरुलाई नियन्त्रणमा लिएर का’रबाही अगाडि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई प’त्राचार गरिसकेको छ। २०७४ मा बा’ल’गृहमा पढ्न भनेर बसकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन्।

उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकबिहिन बालबालिकालाई २०७६ मा ज’नार्दन शर्माले अभिभावक बनेर बिद्या’लय भर्ना गरेका थिए। (जनआस्था साप्ताहिकको डिजिटलबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *