यी हुन् काठमाडौँ उपत्यकामा गर्न नपाइने काम

समाचार

काठमाडौँ । कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा अब औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा लगभग हटाउने सरहकै निर्णय गरेको छ । आजदेखि लागु भएको परिमार्जित निषेधाज्ञामा अब सबैजसो क्षेत्र खुला भएका छन् ।

नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने छ । यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाउँदै संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *