मन्त्रि शाहीको यौ’न भिडियोबारे नयाँ खुलाशा: बिहे गर्नु अगाडि शाही र युवती एउटै कोठामा बस्ने गर्थे

समाचार

कर्णाली प्रदेश सरकारका कृषिमन्त्री मन्त्री कुर्मराज शाही नै’ति’क प’त’नसम्बन्धी ग’म्भीर वि’वा’दमा मु’छिएका छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको निकै दिन भयो ।

उनकै सचिवालयका एक व्यक्तिले मन्त्री र ती महिला पहिले एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् ।मन्त्री शाहीको भिडियो लिक भइसकेपछि कर्णालीका एक पत्रकारले उनको प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गरे । फोन उठाए मन्त्रीका सहयोगी नन्दकेश अधिकारीले ।

उनी हाल मन्त्री शाहीको सूचना प्रविधि सहायक पदमा छन् । मन्त्रीको रुपमा सपथ खाएको डेढ महिनापछि उनले सूचना प्रविधि हेर्ने गरी नन्दकेशलाई नियुक्ति दिएका थिए ।पत्रकारसँगको कुराकानीमा अधिकारीले विगतमा शाही र युवती एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् ।

भिडियोका सम्वन्धमा उनले भनेका कुराहरु यस्ता छन्, ‘म उहाँ मन्त्रीज्यू भइसकेपछि सचिवालयमा गएको हो । चार महिना भयो । यो कुरा बाहिर आएको थिएन । तीन दिनअगाडि मात्रै मैले जानकारी पाएको हुँ ।यसको बारेमा के हो भनेर बुझ्न मैले मन्त्रीज्यू र अर्को पक्षसँग कुराकानी गरेको थिएँ ।

कुरा बुझ्दाखेरि करिब दुई वर्ष अगाडीदेखि उहाँहरु (शाही र युवती) एउटै रुममा बस्नुहुने रहेछ । त्यसबेला उहाँ (हाल स्वकीयकी पत्नी) अविवाहित नै हुनुहुन्थ्यो ।त्यहाँ अध्ययन गर्न बस्नुभएको रहेछ । अम्मले पछि विवाह गरेको हो ।बिहेपछि मन्त्रीज्यूले उनीहरुलाई अलग्गै बस्न भन्नुभएको रहेछ ।

तर, उसले नै तपाईंहरु बाबुछोरीजस्तै हो, मलाई चि’न्ता छैन भनेर मन्त्रीज्यूकोमा नै छोडेको रहेछ । पछि मन्त्रीज्यूसँग असन्तुष्ट भएर आफूले नै भिडियो बनाउन लगाएको उसले मसित बताएको छ । पछिसम्म यो मान्छे मन्त्री वा सांसद भइरहन सक्ने भएकाले मन्त्रीलाई बारम्बार त्र’सित बनाएर लाभ लिने उद्देश्य राखेको हो ।

अम्मले विगत दुई वर्षदेखि बारम्बार मसँग यो छ उ छ भनेर भनेर ब्ल्या’क’मे’ल गरिरहेको रहेछ । अहिलेसम्म सेजुवालले सांसदले बाँड्ने गरेको यो’जनाबाट दुई आर्थिक वर्षमा धेरै लाभ लिएको देखिन्छ । बा’र्गेनिङ्ग गरेर दुई वर्षको अ’वधीमा साढे दुइ करोडको योजना उसले बाँ’डेको रहेछ ।

संसद विकास कोष भन्ने हुने रहेछ, मलाई जानकारी थिएन । उसले १० जिल्लाका १४७ योजना लिएर आएको थियो । रातो कि’ताब पनि निस्किसकेको थियो । मन्त्रीज्यूलाई डेढ करोड आफूले बाँ’ड्न पाउनुपर्ने माग गरेको रहेछ । नत्र बे’इज्जत गरिदिन्छु पनि भनेको रहेछ ।

मन्त्रीले प्र’माण भए बाहिर ल्या न त भनेर भन्नु भएछ । मन्त्रीज्यू चार-पाँच दिन तनावमा पनि पर्नुभएछ ।अ’प’रा’ध गरेपछि तत्काल बाहिर आउनुपर्थ्याे भनेर मैले भनेको हो । के कारणले बाहिर आउन नसकेको हो भनेर बुझ्दा बीचमा त्यस्तो डिजाइन गरेर उसले फसाएको रहेछ ।

उ सचिवालयबाट बाहिर भएको चार महिना मात्रै भयोे । विगतका योजनामा हा’ली’मु’हाली गरेको, उपभोक्तालाई त्र’सि’त बनाएको भन्दै मन्त्रीले उसलाई व्या’क गराउन खोज्नुभएको रहेछ । यसले मन्त्रीज्यूको राजनीति नै स’मस्यामा पार्ने भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *