थाइल्याण्डमा बाँदरका दुई गु’टबीच घण्टौँ भी’डन्त, मानिसहरु ड’राएर गाडीभित्रै लुके (भिडियो)

रोचक खबर

एजेन्सी ।थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गु’टबीच ल’डा’इँको एक भिडियो बा’हिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झु’ण्ड सडकमा एकआपसमा ल’डि’रहेको देख्न सकिन्छ ।

यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रो’किएका थिए ।यस ‘ग्या’ङ फा’इट’ का दौरान बाँदरहरूको आ’वाज यति ठूलो थियो कि मानिसहरु ड’राएर गाडीभित्र नै लु’केर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लो’पबुरीको रहेको बताइएको छ ।

यो सहर बु’द्धको प्रा’चिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लो’पबुरीको फ्रा कान मन्दिर र प्रा’ङ्ग स्या’म य’टको छे’उछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा स’रसफाइ गरिरहँदा बाँदरहरू क’राएको आवाज सुनेका थिए ।

जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँ’दरहरूको दुई गु’ट सडकमा ए’कआपसमा भि’डिरहेका थिए । यो भि’डन्त करिब १ घण्टासम्म च’लेको थियो । यसका कारण घण्टौँ ट्रा’फिक जा’म भएको थियो । यसअघि सन् २०२० को मा’र्चमा पनि यस्तै घ’टना देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *