र’क्सी खाएपछि अति मिल्ने दुई साथीबीच लिं’ग नाप्ने प्रतियोगिता, आफ्नोभन्दा लामो भएपछि का’टि’दि’ए

समाचार

र’क्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झ’ग’डा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झ’ग’डाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिं’गको लम्बाइको विषयमा यस्तो झ’ग’डा पर्यो कि एक साथीले अर्का साथीको लिं’ग ब’ञ्च’रो’ले का’टि’दि’ए ।

रुसको उराल क्षेत्रको ब’श्को’र्तोस्ता’नमा एक साथीले अर्का साथीको लिं’ग ब’ञ्चरोले का’टिदि’एका हुन् । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर र’क्सी पिउँदै थिए । न’शाको तालमा यी दुई साथीहरुबीच लिं’ग’को लम्बाइ ना’प्ने प्रतियोगिता गर्ने निर्णय भयो ।

यस्तोमा ४७ वर्षका साथीको लिं’ग’को लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झ’ग’डा सुरु भयो । झ’ग’डा’का क्रममा ५२ वर्षका साथी यतिसम्म रि’सा’ए कि उनले ४७ वर्षका साथीको लिं’ग ब’ञ्च’रो’ले का’टि’दि’ए ।जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार र’क्सी पि’इरहेका थिए ।

घा’इते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ । ब’ञ्चरोको चो’टले उनको गु’प्तां’ग’मा ठूलो घाउ भएको छ । पु’लि’स’ले आरोपीलाई पक्राउ गरेको छ । आ’रो’पी’ले रि’स’को झों’क’मा पहिले साथीको टाउकोमा ब’ञ्चरोले हा’नेको र त्यसपछि गु’प्तां’ग का’टि’दि’एको पु’लि’स’ले बताएको छ ।

पी’डि’त’ले चि’च्या’ए’को सुनेपछि छिमेकीले पु’लि’सलाई फोन गरेका थिए त्यसपछि पी’डि’त’लाई उ’द्धा’र गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टा’उकोमा पनि ग’म्भी’र चो’ट लागेको छ । आ’रो’पी दो’षी ठ’हरि’एमा उनलाई रुसको का’नुनअनुसार ८ वर्षसम्म जे’ल स’जा’य हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *