दिल्लीका सुरक्षाकर्मी एका एक किन काठमाडौंमा कसैले नसोचेको कुरा बहिरीयो आज हेर्नुहोश |

समाचार

भारत स्थित दिल्ली बट सुरक्षाकर्मी एका एक किन काठमाडौंमा कसैले नसोचेको कुरा बहिरीयो आज हेर्नुहोश भारत के फीरी रको रणनीती त होहिन धेरैले यस्तो बतायका छन |एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् ।

त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् आखिर किन आएका हुन भित्री कारण यस्तो छ | हिजो मात्र नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् ।

भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे मात्र काठमाडौं उत्रिएका थिय । हिजो मात्र आएका भारतीय कर्मचारी हरु मध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् ।

केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका हुन्न हिजोको मात्र उक्त उडानबाट भारतीय दूतावासको सुरक्षामा तैनाथ सीआईएसएफ (केन्द्रीय औद्योगिक सुरक्षा बल) का प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको टोली काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी पनि दिएको छ आखिर कि आयका हुन्त नेपाल यसरी ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *