मोडल निशा घिमिरेको नि’धन

समाचार

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सी’सीयूमा लगातार राखी उपचार गरिएको र न’र्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु’र्घटना घा’इते भएकी निशालाई ग’म्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उ’द्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।खाना पनि पा’इपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उहरु समेत लामो समयसम्म पु’रिन सकेका थिएनन् ।ग’म्भीर अवस्थामै रहेकी घिमिरेको मु’टु र मृ’गौलाले काम गर्न छा’डेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर बन्न पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *