को’रोना खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने

समाचार

कराँची । पाकिस्तानको कराँचीमा को-भि’ड–१९ विरुद्धको खोप नलगाउने ना’गरिकको मोबाइल सीम ब्ल’क गरिने भएको छ ।स्थानीय दुनियाँ न्यूजका अनुसार त्यहाँको सिन्ध सरकारले खोप नलगाउनेको मोबाइल सिम ब’न्द गर्न आग्रह गर्दै नेसनल क’मान्ड एन्ड अ’प्रेसन सेन्टर ९ए’नसीओसी०लाई शुक्रबार पत्र लेखेको छ ।

चरणबद्धरुपमा खोप नलगाइए सीम बन्द गर्न पत्रमा लेखिएको छ । सि’न्धका मुख्यमन्त्री मुरद अली शाहको अध्यक्षतामा बसेको को-भि’ड सं’कट रोकथाम कार्यदलको बैठकमा उक्त निर्णय भएको हो ।बैठकका अनुसार पहिलो चरणमा खोप नलगाउनेलाई सामाजिक संजाल र मोबाइलबाट मेसेज पठाइनेछ ।

अनुरोध नमाने दोस्रो चरणमा त्यस्ता व्यक्तिको मोबाइलको सीमलाई नि’लम्बन गरिने भएको छ ।तेस्रो चरणमा आ’उटगोइङ कललाई बन्द गरिनेछ भने चौंथो चरणमा सीमलाई नै ब्ल’क गरिने जनाइएको छ । पछिल्लो समय पाकिस्तानमा धार्मिक क’ट्टरपन्थी सोच र ह’ल्लाको कारण खोप अ’भियान अगाडि बढाउन चुनौति भैरहेको छ ।

थप समाचार –अनलाइनमा नाम दर्ता गरेकाले अब काठमाडौंमा को’रोनाभाइरसवि’रुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूह (१८ बर्षसम्म)का लाई अनलाइन दर्ता नम्बर लिएर खोप लगाउन पाउने जनाएको छ ।

मन्त्रालयले खोप लगाउन छु’टेकालाई आफ्नो नाम स्वास्थ्य मन्त्रालयको वेवसाइटमा गई दर्ता गराउन र सो दर्ता भएको प्रमाण लिइ खोप केन्द्रमा खोप लाउन जान आग्रह गरेको छ । चीनबाट ल्याइएको खोप केहीदिनपछि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो सात गतेसम्म सरकारले जो’न्सन एन्ड जो’न्सन खोप अ’भियान चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *